भगवान को रूपमा डाक्टर डाक्टर बसन्त पन्त लाई अन्नपूर्ण न्यूरो अस्पतालमा देखेको थिएँ भेन्टिलेटरमा भएको बिरामी लाई पनि पुनजन्म दिने उहाँ को क्षमता साच्चै नै बलवान छ!! ❤
😂😂यता पनि त्यहि गुनासो रह्यो तर प्रकृतिले दिएको समय रात नै सुत्नको लागि होला यधपी आफुले आधि उमेर दिउँसो सुतेर बिताइयो अझै टिकिएको छ खोइ कहिले सम्म हो😂🙏
सुत्नु जिवनमा कतिकाे महत्त्वपूर्ण रहेछ भनेर यश कार्यक्रमबाट प्रस्त बुझियाे भन्ने नै हाे भन्ने एक प्रकारले राेगकाे नै निवारण हुनु जस्तै रहेछ धन्यवाद तथा आभार टिकाजी र डाक्टर साबलाई 🙏🙏❤❤
निन्द्रा अनि सपना अनि जिवनको बारेमा १ पल्ट योगि बिकासनन्द जिउ सङ पनि सोध्नु होला यो बैज्ञानिक कुर Dr. पन्त सङ बुझने मौका पाये अब येस्को अध्यात्मिक पाटो झनै रोमान्चक अनि रहस्यमय छ जुन योगि जि ले राम्रो व्याख्या गर्न सक्छ
मैले बुझेको त प्राणीलाइ मात्रै होइन बनस्पतिलाई समेत निद्रा जरुरी छ। मैले आफ्नै आखाले देखेको छु कि फलफुल ,मकै आदि फल्ने बेलामा निरन्तर रातभरी उज्यालो हुनेगरी बत्ती बाल्दिनेभने त्यो फल्नै सक्दैन। निद्रै भन्न नमिल्ला तर उसलाई रेस्ट चाहिन्छ
i always enjoy your talk with dr. Basanta panta . Thank you again for letting that happen . Good luck ... Waiting for your next talk with him again . 🌸🙂❤️ 🌸🙂👍️
Dherai dherai dhanyabad basant sir ra tikaram sir lai important Kura. Siknw paiyo . Yo program Hernw layak cha sabaile jasto lagxa .jay hos yatri sir ko.
डा. साबका अनुसार देखेको भोगेको या अनुभव गरेकै कुरा सपनामा प्रतिविम्बित हुन्छ । तर मेरो फरक अनुभव छ सपना सम्बन्धि । मैले कहिल्यै सोचेको वा भोगेको थिइनँ तर सपनामा मङ्गलग्रहमा निलो पानीको तलाउ र त्यसमा चेपागाडा आकारका गोल्डेन माछाहरू देखेको थिएँ । त्यसपछि म त्यो सपनाको बारेमा सोच्न र मङ्गल बारे खोज्न पढ्न थालेको हुँ । सायद त्यो सपना सन् 2006 तिरको हो ।
पहिला पहिला त एकैसाथ सुत्ने ठाउँ नभएर हो संगै नसुतेको धेरै छोरा छोरीलाई सुताउदा सुताउदै आफूलाई ठाउँ मिल्दैन थियो र कुनै एउटा बच्चा को गोडा मुनि सुत्थे र वनजङ्गल जादाँ उतै काम गरेर बच्चा जन्माएको कुरा सुनेकि छु मैंले 🎉❤
साक्षि भावको अवस्था के हो ? गहिरो निदाएको, सपना देखेको या नदेखेको आखिर थाहा पाउछ के ले🤔 आफू त करिबकरिब बेहोस नै छ। medically के अवस्था होला🤔🤔 बुझ्दिनुन टीका जी... म एक साधक-- स्वा.आत्रय स्वोभाव पोखरा 🙏🙏👌
अर्को पटक साक्षि भावको अवस्था के हो ? गहिरो निदाएको, सपना देखेको या नदेखेको आखिर थाहा पाउछ के ले🤔 आफू त करिबकरिब बेहोस नै छ। medically के अवस्था होला🤔🤔 बुझ्दिनुन टीका जी... म एक साधक-- स्वा.आत्रय स्वोभाव पोखरा 🙏🙏👌
अर्को पटक डा. साप सङ्ग साक्षि भावको अवस्था के हो ? गहिरो निदाएको, सपना देखेको या नदेखेको आखिर थाहा पाउछ के ले🤔 आफू त करिबकरिब बेहोस नै छ। medically के अवस्था होला🤔🤔 बुझ्दिनुन टीका जी... म एक साधक-- स्वा.आत्रय स्वोभाव पोखरा 🙏🙏👌
भगवान को रूपमा डाक्टर
डाक्टर बसन्त पन्त लाई अन्नपूर्ण न्यूरो अस्पतालमा देखेको थिएँ भेन्टिलेटरमा भएको बिरामी लाई पनि पुनजन्म दिने उहाँ को क्षमता साच्चै नै बलवान छ!! ❤
साह्रै मन पर्यो सुनेर पनि धेरै ज्ञान गुनका कुराहरू प्राप्त गर्न सकिन्छ भन्ने लाग्यो ।
मुरिमूरी धन्यवाद डा.साब ।। 🙏🙏❤❤😎
अती उपयोगी कुरा निन्द्रा को बारेमा डाक्टर साइब ❤❤❤❤
टिकाराम दाईको तरिका नै मस्त लाग्छ , धेरै कुरा बुझ्न पाईयो , धन्यवाद dr.बसन्त पन्त ज्यु ❤
यस्तै यस्तै जानकारी हरु सुन्न पाइयोस भनेर मैले लाइक सस्क्राइब गरे❤❤❤❤❤❤
राम्रो अन्तरवार्ता यस्तै यस्तै जानकारी मुलक सामग्रीहरूको निरन्तरता कायम रहोस्।🙏🙏
हामी बिदेशमा भएकाहरु नाईट ड्युटी गरेर दिनमा सुत्न पर्छ।एस्ले के फरक हुन्छ भन्ने कउतुहल्ता भएर सब सुने तर एस्को बारेमा कुरै भएन समयको बर्वाद
😂😂यता पनि त्यहि गुनासो रह्यो तर प्रकृतिले दिएको समय रात नै सुत्नको लागि होला यधपी आफुले आधि उमेर दिउँसो सुतेर बिताइयो अझै टिकिएको छ खोइ कहिले सम्म हो😂🙏
Umm ma ni yaskai parkhaeema thiyaa
प्रश्न कर्ताले सोध्नुपर्ने थियो। त्यो महत्त्वपूर्ण कुरा हो। अनि सुताइ चै रातको राम्रो हो।दिनमा सुत्नेले 8 घन्टा बढी सुत्न जरुरी छ
@@MilanPandey-fe3pr शरिर अनुशार हुने रहेछ यी सबै कुरा सर हामी हरुको सबैको नेकानिजम फरक हुनेरहेछ
😂😂😂
साह्रै राम्रो अन्तर्वार्ता सुन्न पाइयो
धेरै राम्रो कुरा भन्नु भयो डा सा
हार्दिक बधाई टक्र्याउँदछु ❤
गजबको कार्यक्रम र बिषय। दुबै आदरणीय व्यक्तित्वमा सादर नमन 🙏🙏
🙏 निद्राको बारेमाधेरै उपयोगी कुराकानी !
हेर्दैछु डा .सापको कुराहरु।
Veri veri good
बहुउपयोगी रहे
यो अन्तर्वार्ता अनिवार्य हेर्न आवश्यक छ।
धेरै नै लाभदायक अन्तर्वार्ता 😮😮
म जस्तो किस्ताबन्दीमा सुत्ने यता हाजीर हुनु त 🙏😊
सुत्नु जिवनमा कतिकाे महत्त्वपूर्ण रहेछ भनेर यश कार्यक्रमबाट प्रस्त बुझियाे भन्ने नै हाे भन्ने एक प्रकारले राेगकाे नै निवारण हुनु जस्तै रहेछ धन्यवाद तथा आभार टिकाजी र डाक्टर साबलाई 🙏🙏❤❤
आजको अन्तरबार्ता साच्चै नै उतकृष्ट छ, खुशी लाग्यो !
म निन्द्राको समस्या भएको मान्छे हु ।डाक्टर साबको कुराले राहत महसुुस भयो ।
मलाइ पनि निन्द्रा को समस्या भएर ओउसधी खाए रहेको छु 🙏
Yakdam ramro kura sunna bugha payo thank u so much sir❤❤❤🎉🎉
महत्वपूर्ण जानकारीमूलक प्रस्तुति ।
धेरै धेरै धन्यवाद डा • वसन्त पन्त सर 🙏🙏🙏♥️♥️
Ekdam जानकारी मुलुक कार्यक्रम
कस्तो राम्रो अन्तर्वाता
Good
Thank you 🙏 for great information both of you.god bless you
अति उपयोगी अन्तर्वाता । दुवैजनालाई हार्दिक धन्यवाद !
डाक्टर पन्त @टिकाराम यात्री 🙏❤️🙏❤️🙏
डा. साहाब को कुरा रोचक रमाइलो अनि ग्यान मुलक लाग्छ।
कस्तो राम्रो लाग्यो । डा पन्त प्रति सम्मान । मन छोयो।
मैले जीवन मै मेरो हजुरबुबा लाई देखिन तर सपनी मा देख्छु तर अनुहार याद नै हुन्न 😢😢
कति राम्रो स्वास्थ संबाद
निन्द्रा अनि सपना अनि जिवनको बारेमा १ पल्ट योगि बिकासनन्द जिउ सङ पनि सोध्नु होला
यो बैज्ञानिक कुर Dr. पन्त सङ बुझने मौका पाये अब येस्को अध्यात्मिक पाटो झनै रोमान्चक अनि रहस्यमय छ जुन योगि जि ले राम्रो व्याख्या गर्न सक्छ
kasto ramro interview !
म तपाईं हरुको यो अन्तरवार्ता सुनेर नै गजब ले निदाएँ । यो के हो त ? मैले सुनेको हो । मोबाइल हेरेको होइन । सुनेको । मात्रै ।
Very informative video ❤️❤️
डा. बसन्त पन्त बरिष्ठ न्युरो सर्जन उहाँको कुरा युटुबमा खोजी खोजी सुन्ने बानी पर्यो।
sam
मैले बुझेको त प्राणीलाइ मात्रै होइन बनस्पतिलाई समेत निद्रा जरुरी छ। मैले आफ्नै आखाले देखेको छु कि फलफुल ,मकै आदि फल्ने बेलामा निरन्तर रातभरी उज्यालो हुनेगरी बत्ती बाल्दिनेभने त्यो फल्नै सक्दैन। निद्रै भन्न नमिल्ला तर उसलाई रेस्ट चाहिन्छ
Yo chahi sataya ho maile pani feel g areko chhu
जय होस् ! जय मातृभूमी !
टिकाराम जी प्रस्न दोहोरीयो पटक पटक सुधार गर्नुस है
La gajab huhaako aantarbarta herna paiyo ❤🙏🙏
साच्चै सुन्दर अन्तरवार्ता ।❤
thank you for your information.
लामिछाने को नि कुरा उठ्यो सुत्न पाउनु सबैको अधिकार हो
सबैको जय होस ।
Doctor🙏🙏
i always enjoy your talk with dr. Basanta panta . Thank you again for letting that happen .
Good luck ...
Waiting for your next talk with him again .
🌸🙂❤️
🌸🙂👍️
Great thanks heart touching episode
Dherai dherai dhanyabad basant sir ra tikaram sir lai important Kura. Siknw paiyo . Yo program Hernw layak cha sabaile jasto lagxa .jay hos yatri sir ko.
दुबै जनालाई धन्यबाद
मीठो । अब लेखक कुमार नगरकाेटी ।
जानकारीमूलक प्रस्तुति ।
गहिरो अध्यन साथ बिश्लेष्ण
डा. साबका अनुसार देखेको भोगेको या अनुभव गरेकै कुरा सपनामा प्रतिविम्बित हुन्छ । तर मेरो फरक अनुभव छ सपना सम्बन्धि । मैले कहिल्यै सोचेको वा भोगेको थिइनँ तर सपनामा मङ्गलग्रहमा निलो पानीको तलाउ र त्यसमा चेपागाडा आकारका गोल्डेन माछाहरू देखेको थिएँ । त्यसपछि म त्यो सपनाको बारेमा सोच्न र मङ्गल बारे खोज्न पढ्न थालेको हुँ । सायद त्यो सपना सन् 2006 तिरको हो ।
Jay hos sabai ko 🙏
Yes 👍
GreatTalk Show
नेपालमा पनि पहिला पहिला संगै सुत्दैनथे । श्रीमान श्रीमति । अहिलेमात्रै हो ।
पहिला पहिला त एकैसाथ सुत्ने ठाउँ नभएर हो संगै नसुतेको धेरै छोरा छोरीलाई सुताउदा सुताउदै आफूलाई ठाउँ मिल्दैन थियो र कुनै एउटा बच्चा को गोडा मुनि सुत्थे र वनजङ्गल जादाँ उतै काम गरेर बच्चा जन्माएको कुरा सुनेकि छु मैंले 🎉❤
Thank u so much
मैले त सुतेपछी मस्तिष्कले नयाँ सेल उत्पादन गर्छ भन्ने पढेको थिए । यहाँ अलिक बाझो कुरा तथापि सुन्दर अन्तर्वार्ता !!!
Informative.
Thank you Dr.Very important information❤
म त प्राय डरलाग्दो र कता कता हराएको
देख्छु जुन मेरो जीवनसित कुनै एङ्गलबाट मेल खाँदैन।
नमन।
नमस्कार दुबैजनालाई 🙏🙏💐💐
❤❤❤❤❤
Thank you 🙏 Dr saab ko kura
wonderful interview ❤❤❤
nice interview 🙏
Very informative , thanks.
Namaskar hajur 🙏🙏!! Jankari ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !!
Thank you for the energetic video ❤
Dr. pantt is a vital person regarding brainHuge respect and love❤
🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏🙏
Nice program tika ji
Tika sir aba bikasa nanda lai pani leeuna paryo 🙏🎉
❤❤
🙏🏻🙏🏻🙏🏻💐
Kp oli ❤❤❤❤❤❤❤❤❤❤❤❤ २ घण्टा सुत्नुहुनन्छ भन्नसक्नुस
wow
डक्टर साफ 🙏
Namskar both you
Dr. Saheb
Your few suggestions, advice, tips help and save many people
So plz we all like to see you often
Thanks Tikaram ji for this
💐💐🙏🙏💐💐
Doctor namaste
म चाहिँ ७ घन्टा सुत्दोरहेछु !
नमस्कार दुबैजनालाई, अत्यावश्यक बिषयमा भिडियो बनाउनुभयो धन्यवाद ।
interesting thing
Thank you yatri sir , dr saab ko interview ley dherai help garla jasto chha, mailey sleep aids supplement order garey eBay bata
म चितवन भरतपुरबाट,म पनि एक्लै मात्र सुत्न सक्छु।
साक्षि भावको अवस्था के हो ? गहिरो निदाएको, सपना देखेको या नदेखेको आखिर थाहा पाउछ के ले🤔 आफू त करिबकरिब बेहोस नै छ। medically के अवस्था होला🤔🤔 बुझ्दिनुन टीका जी... म एक साधक-- स्वा.आत्रय स्वोभाव पोखरा 🙏🙏👌
🎉🎉🎉🎉
अर्को पटक साक्षि भावको अवस्था के हो ? गहिरो निदाएको, सपना देखेको या नदेखेको आखिर थाहा पाउछ के ले🤔 आफू त करिबकरिब बेहोस नै छ। medically के अवस्था होला🤔🤔 बुझ्दिनुन टीका जी... म एक साधक-- स्वा.आत्रय स्वोभाव पोखरा 🙏🙏👌
हाम्रो त रातको निद हराम छ विदेशी भइयो दिनमा सुत्नु पर्छ रातमा जगरम हुनु पर्छ गाह्रो छ 😢😢
“प्रेम” ऐनामा अनुहार हेरेजस्तो हो ।
हामीले ज-जस्लाई प्रेम गर्छौं
उनिहरुले पनि हामीलाई प्रेम नै गर्छन ।
#शुभसमय असलमनहरु🙏🚩♥️💐
यात्री सरका अतिथि सकिएका हुन के हो। बर्षमा 5/6 पटक त वहा मात्रै आउनुहुन्छ। तर पन्त डा साब सुन्न राम्रो लाग्छ।
अर्को पटक डा. साप सङ्ग साक्षि भावको अवस्था के हो ? गहिरो निदाएको, सपना देखेको या नदेखेको आखिर थाहा पाउछ के ले🤔 आफू त करिबकरिब बेहोस नै छ। medically के अवस्था होला🤔🤔 बुझ्दिनुन टीका जी... म एक साधक-- स्वा.आत्रय स्वोभाव पोखरा 🙏🙏👌
मनले रोजे जस्तो, खोजे जस्तो ।
Descrition ma Tikaram gi hajurko pho rakhidiyama hamilai sahaj hune thiyo